नेकपा (माओवादी) केन्द्र डडेल्धुराले ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने भएको छ । पार्टी केन्द्र प्रदेशको निर्णय अनुरुप भदौँ दोस्रो सातादेखि डडेल्धुरामा माओवादी केन्द्रले अभियान संचालन गर्न लागेको हो । माओवादी केन्द्रले डडेल्धुरा ७ वटा पालिकामा रहेका ५१ वटै वडाहरुमा एक साथ तीन महिने अभियान संचालन गर्ने तयारी गरेको छ ।
आइतबार माओवादी केन्द्र जिल्ला समन्वय समितिको डडेल्धुरा सदरमुकाममा सम्पन्न भएको बैठकले पार्टी केन्द्र, प्रदेशको योजना निर्देशन अनुरुप जिल्ला जिल्ला ,पालिका,वडा सहित जनताको घरघरमा समेत पुगेर अभियान संचालन गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक उमेश प्रसाद भट्ट (विकाश) ले पाटी केन्द्र र प्रदेशका निर्णय योजना र थप जिल्ला पार्टीको योजना अनुरुप जिल्लामा समेत अभियान संचालन गर्नका लागि महत्वपुर्ण निर्णयहरु गरिएको बताए । जिल्ला बैठकमा प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र स्थाई समिति सदस्य खगराज भट्ट, डडेल्धुरा जिल्ला इन्चार्ज हरि ज्ञवाली, केन्द्रीय सदस्य भगत बडुवाल,सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि समेत रहेका माननीय रमेश धामी,राज्यमन्त्री माननीय गीता माल सहितका केन्द्रीय प्रदेश तथा जील्ला स्तरीय नेताहरुले विभिन्न पालिका स्तरका कार्यकर्ता जनबर्गीय संगठनका प्रमुख तथा कार्यकर्ताहरुलाई जनतालाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी रुपमा अभियानमा खटिन आब्हान गरेका छन ।
संयोजक भट्टले १६ भदौँदेखि शुरुवात हुने अभियानको पुर्व सन्ध्यामा १० गते जिल्ला बैठक, त्यससपछि १२ भदौँमा पालिका र १४ गते वडा बैठक गरेर तयारी गर्दै देशभर एकसाथ शुरु हुने अभियान डडेल्धुरामा समेत गर्ने बताए । उनका अनुसार जिल्ला भूगोलमा रहेका सबै जना प्रदेश कम्युनिष्ट मञ्चका सदस्य, सल्लाहकार, प्रदेश कमिटि सदस्य र जिल्ला समुन्वय समितिका सदस्यहरुलाई अन्तर वडाको जिम्मेबारी दिईएको छ । ‘यसपटक केन्द्र, प्रदेश र जिल्ला कमिटी सदस्यहरुलाई अन्तर वडा, पालिका, जिल्लाको जिम्मेबारी दिईएको छ, ‘संयोजक भट्ट भने,’ तीन महिने अभियान संचालनका लागि प्रदेश र जिल्लाका सबै नेताकार्यकर्तालाई वडाको कमाण्डर बनाएर जिम्मेबारी दिईएको छ ।
यस अघि केन्द्रीय सदस्यलाई पालिका कमाण्डरका जिम्मेबारी दिईएको थियो । ‘पाटीले केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ताहरुलाई तल्लो तल्लो तहमा खटाएर जनतासंग प्रत्यक्ष छलफल सम्बाद गरेर जनताका वास्तविक समस्या एव अपेक्षा बुझ्न लागेको छ, ‘उनले भने, ‘एस पटकको अभियान पृथक रहेको छ ।’ यस अघि सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशका ९ जिल्लाका ८८ वटै पालिकामा एकसाथ अभियान संचालन गर्ने निर्णय गरेको थियो । ‘ ‘माओवादीप्रति जनताले ठुलो आसअपेक्षा र भरोसा राखेका छन, वास्तविक जनताका आधारभूत आवश्यकता एव चाहना अनुरुप पार्टी अघि बढाउन अभियान सार्थक हुन्छ ।
’ बैठकका निर्णयहरु:
१) ग्रामीण क्षेत्रमा बन्जन्तु बाँदर÷बँदेल÷दुम्सी लगायत बाट बालीनालीको क्षतीको कारण नागरिक बसाई सर्न बाध्य हुने तथा कृषि पेशबाट नै पलायन हुने कार्य तिब्र भैरहेको प्रति बैठक गम्भिर हुँदै बन्यजन्तु (बाँदर÷बँदेल÷दुम्सी लगायत) नियन्त्रण एवं व्यवस्थापन सम्बन्धि बेग्लै संघीय कानुनको आवश्यकता देखिएकोले नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं । बालीनाली क्षती भएका किसानलाई राहतको व्यवस्थापनमा सहयोग गर्न संघ तथा प्रदेश सरकारमा अनुरोध गर्दछौं ।
२) डेङ्गी, लम्कि स्किन, स्क्रपटाइपस, सर्पदंश, बाढीपहिरो जस्ता प्रकोपले नागरिकहरु प्रताडित भैरहेको प्रति सरोकारवाला सबैको ध्यानाकर्षण गर्दै औषधी उपचार, उद्दार, राहत तथा पुर्नस्थापनाको उचित प्रबन्धको लागि सहयोग गर्न संघ प्रदेश स्थानीय सरकारमा हार्दिक अनुरोध गर्दछौँ ।
३) डडेल्धुरा जिल्लाका केहि सरकारी कार्यालयहरूमा आर्थिक अनियमितताका समाचारहरू सार्वजनिक भइरहेका छन् त्यसको उचित छानविन गरी दोसीउपर आवश्यक कार्वाहीको माग गर्दछौ ।
४) दैजि जोगबुढा बुडर सडक लगायत बर्षातको कारण अवरूद्ध सडकहरू अबिलम्ब सुचारू गर्न तिनै तहको सरकार संग माग गर्दछौँ ।
५) डडेल्धुरा जिल्लामा संञ्चालित केहि विकास आयोजनाहरूमा भैरहेको ढिलासुस्ती,लापर्वाही र गुणस्तरहिन कार्य नियन्त्रण गरी समयमानै कार्यसम्पन्न गराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ ।
६) बागबजार उग्रतारा पोखरा सडक विस्तार कार्य तत्काल सुरूवात गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ
विशेष अभियानका लागि कार्यविभाजन:
टोली नं. १ परशुराम नगरपालिका १ देखि १० र १२
माननीय मन्त्री तथा केन्द्रिय सदस्य क. रमेश धामी (डाइमण्ड)
प्रदेश सचिव क. राम बहादुर देवकर
.प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्यहरूको नामावली
१ • क. महेश कुमार महरा
• क.विष्णु पाण्डेय
• अमर बहादुर बुढा
• शेर सिह पार्की
• मैना रावल
• कृष्ण वि.क
• क.रमेश सिह बोहरा
• क. पुरन दमाई
• क. तारा वि.क
. • क. तारा दत्त भट्ट
• क. विर बहुदर बोहरा बलवान
• क. लक्ष्मण बुढा मगर
• क. धौले वोहरा धिरज
• क. विमला महत
• क. सेर सिह माल (डाइमण्ड)
• क. राजकुमार भाट (प्रहार)
• क. दुरा खाती
• क. गोविन्द सिह बोहरा
टोली नं. २ आलिताल १ देखि ८ र परशुराम ११
संविधान सभा सदस्य एवम् केन्द्रिय सदस्य क. भगत बडुवाल (मुक्ति)
क्रं.सं. प्रदेश समिति सदस्यहरूको नामावली जिल्ला समन्वय समिति सदस्यहरूको नामावली
• क. लाल बहादुर धामी
• क. नारद घर्ती
• क. शेर सिह बोहरा
• माननीय राज्यमन्त्री क. गीता माल (शुसिला)
• क. अम्मर बोगटी (शुसिल)
• क. देवनाथ योगी
• अथक कुमार धामी
• क. विर बहादुर बोहरा
• क. तिर्थ सलामी
• क. लोकेश महरा
• क. टेक बहादुर बोहरा
• क. रमेश थापा (भावुक)
• क. सुरेश रावल (प्रशान्त)
• क. गणेश बुढा मगर (जिवन)
• क. छविलाल सलामी
• क. हर्क बहादुर विष्ट
• क. पदम सेटी ९प्रहार
• क. बल बहदुर बुढा
टोली नं. ३ भागेश्वर १(५ र अजयमेरू १(६
प्रदेश सभा सदस्य तथा केन्द्रिय सदस्य क. सिव सिह ओली
क्रं.सं. प्रदेश समिति सदस्यहरूको नामावली जिल्ला समन्वय समिति सदस्यहरूको नामावली
• क. हरिलाल थापा
• क. लक्ष्मी उप्रेती
• क. दिल बहादुर ऐर
• क. हरिकला कोली
• क. गणेश सार्की
• क. सुरेश दमाई (निर्मल)
• क. गीता भट्ट
• क. पुष्प भट्ट
• क. सिवराज ओड
• क. गुजे सिह महता
• क. प्रेम सार्की
• क. सत्यताज चटौत
• क. दान बहादुर खड्का
• क .गणेश पाण्डेय
• क. मदन राज भट्ट
• क. भोज बहादुर पाल
• क. टिका बहादुर विष्ट
• क. खडक खड्का
टोली नं. ४ अमरगढी नगरपालिका ९१(११० सम्म
संविधान सभा सदस्य तथा केन्द्रिय सदस्य क. हरि ज्ञावाली (अखण्ड)
क्रं.सं प्रदेश समिति सदस्यहरूको नामावली जिल्ला समन्वय समिति सदस्यहरूको नामावली
• क. चक्र सिह ठकुराठी
• क. शिवराज भट्ट
• क. सोनलाल दमाई
• क . नन्दा देवि भट्ट (विपना)
• भक्त कठायत (निशान्त)
• ओम प्रकास साउँद
• क. यादव ओझा
• क. करन विष्ट
• क. गंगा ताम्राकार
• क. शशी अवस्थी
टोली नं .५ नवदुर्गा १(५ र गन्यापधुरा १(५ सम्म
केन्द्रिय सदस्य क. दल बहादुर धामी (अग्नी)
क्रं.सं प्रदेश समिति सदस्यहरूको नामावली जिल्ला समन्वय समिति सदस्यहरूको नामावली
• क. अमर बोहरा
• क. गौरा धामी
• क. कलावती भाण
• क. देव सिह भण्डारी
• क. जितेन्द्र बुढाऐर
• क. धर्म वि.क
• क. कमल सिह रैकाल
• क. लाल बहादुर बोहरा
• क. बसन्ती वि.क
क. सुरेश साही
• क. अहिल्य कुवँर पधान
• क. गरिमा भुल
• क. हरिलाल जोशी
• क. विक्रम बहादुर देउवा