सानै देखि नयाँ र केहि फरक काम गरौ भन्ने सोच रहेका देव बहादुर बाेहरा बाेगटानमा कालिज पाल्न फुडसिल गाउँ पालिका पाटिकमिटि ने क पा का अध्यक्ष पनि हुन । जहिले नि आफ्नो जमि मा जादा एक प्रकारकोसृजनशिल कल्पना गर्ने वानि परेका उनलेे पछिल्लो समय गाउँमै कालिज पालन गरेर नाम संगै दाम कमाउन थालेका छन् ।। खालि बस्न थाल्यो कि मनमा एक प्रकारको चिन्ता जस्तो हुने उनको सपनाले सार्थकता पाउन थालेको छ ।
जमाना अनुसार नयाँ काम र प्रविधिको खोज गर्ने नया ठाउँको अवलोकन भ्रमण काठमाण्डौं,काभ्रे,सिन्धुपाल्चोक, मोरङ, सुनसरी,धनकुटा,पोखरा,तनहुँ,पर्वत,बुटबल ,चितवनमा,लगायत प्रसिद्ध कृषी,पशुपंक्षी फमहरु र सहकारीको अवलोकन भ्रमण गरि सकेका उनलेे सामाजिक क्षेत्रको उन्नती र प्रगतिको लागि सदैव तत्पर रहने वानिमा झन् जागरण थपिएकाे छ ।।सामाजिक संजालमा कालिज व्यवसायवारे छोटो समाचार पढेपछि र YouTube मा कालिज वारे थप दृश्य हेरेपछि प्रेरणा उनलाई मिल्यो र परिणामस्वरूप विगत् २ वर्षदेखि कालिज पालनको वारेमा परामर्श र सल्लाह लिदै गरेका गरेका छन् मुख्य उदेश्य : कृषी व्यावसायमा आधुनिकीकरण रोजगार श्रृजना ।उदाहरणिय र नया व्यवसाय ।। राष्ट्रको कृषी निति मापदण्डलाई पछ्याउँदै राष्ट्रको सर्वाङ्गिण विकासमा जोड ।
बाझो र खेर गैरहेको जमिनको सदुपयोग ।।। गुणस्तरीय मासुको आपुर्ति ।।। बसाई सरी जाने २/४ लाख हुने वित्तिकै तराई जानेहरुलाई पहाड मै केहि गर्न सकिन्छ भन्ने सिकाई गत २ बर्ष अगाडिवाट योजना वनायता पनि २०७६/१०/२८ गते चल्ला अडर गरि २०७७/३/१ गते विधिवत रूपमा फम दर्ता गरेका,सुरुवाती चल्ला खरिद ५१५ प्रति चल्ला १५०० पोखरा लिएका, ५ रोपनि जमिनमा व्यवसाय आफुसंग भएको ७ लाख र गाउमै सापट १५ लाख जम्मा गरि ३ जना भाईहरु संग सल्लाह गरि संयूक्त रुपमा फर्म संचालन भएको छ । आगामी लक्ष्य २५/३० रोपनीमा विस्तार गर्ने ।। सर्वसुलभ सवैले खान सक्ने गरि कम लागतमा वढी उत्पादन गर्ने। तत्कालै ह्यचरीङको स्थापना गर्ने । ६/७ महिना पछि रेष्टुरेन्टको स्थापना गर्ने र थप २/३ जना रोजगार वनाउने तयारि हालसम्म कसैवाट कुनै पनि प्रकारको सहयोग नलिएका उनले सहयोगि निकायसंग सहयोगको अपेक्षा राख्ने गरेका छन् अरू साथीहरूलाई पनि उचित सल्लाह र उत्प्रेरणा दिदै आएका उनलाई यतिखेर युवाले प्रेरणाका पात्र मान्दैछन
लेखक: तेजबहादुर डुम्रेल सामाजिक अभियन्नता डोटी